राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् । 

आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस