रेशम चौधरीका समर्थकमा छायो खुसी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रेशम चौधरीका समर्थकमा छायो खुसी


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी आज रिहा भएका छन् ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय भोगिरहेका चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी भएका हुन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएका उनलाई स्वागत गर्न समर्थकहरू कारागारमा फूलमाला, अबिर र खादा लिएर पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस