श्रीलङ्कामा राष्ट्रपति राजापाक्षेको घरअगाडि हजारौँको प्रदर्शन
काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटवाया राजापाक्षेको घरअगाडि प्रदर्शन गरेका छन्। बिहीबार राति हजारौँ मानिसहरू राजापाक्षेको घरअगाडि प्रदर्शनमा आएका थिए। प्रहरीले उनीहरूलाई हटाउन खोज्दा झडप भएर केही...