पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन


२७ फाल्गुन २०७८, शुक्रबार


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई विशेष सैन्य कारबाही भनेका छन्।

यदि तपाईँले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईँले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ, पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने ।

Tags :
प्रतिक्रिया दिनुहोस