प्रशासनिक पुनर्संरचना भएपनि राज्य चरित्रको पुनर्संरचना हुन बाँकी : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक रूपमा पुनर्संरचना भएपनि राज्यको चरित्रको पुनर्संरचना हुन बाँकी रहेको बताएका छन्। शनिबार महोत्तरीको मटिहानीमा शहीद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् मटिहानी नगरपालिकाले आयोजना...