राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडे जात्रा पर्व मनाइँदै
काठमाडौँ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मङ्गलवार घोडे जात्रा कार्यक्रम गर्दै छ । त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक...