जाम हुने भन्दै सहिद गेट जाने राष्ट्रपति पौडेलको तालिका स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाम हुने भन्दै सहिद गेट जाने राष्ट्रपति पौडेलको तालिका स्थगित


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरूलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् । 

कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त हुने भन्दै राष्ट्रपति पौडेलले कार्यक्रम स्थगित गरेको उनका निकट सहयोगीले जानकारी दिएका छन् । 

पौडेलले जाम कम हुने समयमा सहिद गेट पुगेर सहिदहरूलाई माल्यार्पण गर्ने थियो

Tags :
प्रतिक्रिया दिनुहोस