शीतलनिवासले फेर्‍यो राष्ट्रपति पौडेलको फोटो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शीतलनिवासले फेर्‍यो राष्ट्रपति पौडेलको फोटो


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी गायब हुनेगरी एडिट गरेको फोटो राखेको थियो।

उक्त फोटोको चौतर्फी विरोधपछि नयाँ फोटो राखिएको हो। अहिले राष्ट्रपति कार्यालयले दुवै गालाको कोठी देखिने फोटो राखेको छ।

कार्यालयले दुई दिनमा नै फोटो फेरेको हो। कार्यालयले आफ्नो वेबसाइटमा त्रुटि फेरिएको जानकारीसमेत दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस