राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।

पौडेल राष्ट्रपति निर्वाचित भइसकेपछि उनीहरुबीच पहिलो पल्ट भेट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस