सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको...