राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

सिंहदरवारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस