विदेश जानुपर्ने दुःखद अवस्था अन्त्य गर्छौँ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला राजनीतिक दलहरूले फोहोरी राजनीति गरेको आरोप लगाएका छन्। बिहीबार उदयपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो आरोप लगाएका हुन्।...