भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौँ । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका-२ की ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो। बुधबार साँझ पर्सा-२ संग्राम स्थित...