सुदूरपश्चिमको विवाद पूर्ण इजलासमा पेस गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको विवादलाई पूर्ण इजलासमा पेस गर्न आदेश गरेको छ । न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले पूर्ण इजलासबाट निरूपण हुने खालको विषयवस्तु देखिएको...