विदेशी मुद्राको अपचलन गर्ने आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध ४३ हजार रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले नवलपरासी सरावल गाउँपालिकाका आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा दायर गरेको हो ।...