मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उम्मेदवारी सिफारिस नरोकिने  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उम्मेदवारी सिफारिस नरोकिने 


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उम्मेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए ।

उनले सत्ता गठबन्धनभित्र भागबन्डा टुङ्गो नलागेसम्म टिकट वितरण नहुने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस