यातायात र वैदेशिक रोजगार कार्यालयबाट समातिएका ३८ बिचौलियामाथि मुद्दा
काठमाडौँ । काठमाडौँका विभिन्न कार्यालयबाट समातिएका ३८ जना बिचौलियाहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक...