विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ वटा मुद्दा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

घुस-रिसवत सम्बन्धी ३ वटा मुद्दाहरूमा आयोगको निर्णय अनुसार सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

जसपा प्रतिवादीहरू हुकुम बहादुर ओली, शङ्कर महतो र हरिचन्दर ठाकुर तथा अरुणकुमार यादव रहेका छन् । यस्तै खेमराज चौधरी प्रतिवादी रहेको अर्को मुद्दा पनि पुनरावेदन गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस