किर्ते गरी जग्गा बिक्री गर्ने भारतीय नागरिकविरुद्ध पाँच करोडको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा भारतीय नागरिक अनुप मेहरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो जग्गा प्रकरणमा भारतीय नागरिक मेहरामाथि विशेष अदालत...