अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


१६ कार्तिक २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विभिन्न मितिमा भएका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

उक्त मुद्दामा मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस