गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी दुई भ्रष्टाचार मुद्दामाथि सर्वोच्चमा पुनरावेदन  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी दुई भ्रष्टाचार मुद्दामाथि सर्वोच्चमा पुनरावेदन 


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । 

अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन र गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी दुई मुद्दाहरूमाथि आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो । 

उक्त दुई मुद्दामा मनोहर प्रसाद पन्थी समेत ७ जना र सुरेश अधिकारी, दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोम माया श्रेष्ठ, पुष्पकुमारी निरौला र बलराम शर्मा प्रतिवादी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस