२९ कार्तिक २०७६, शुक्रबार
मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको उद्घाटन गर्दै...