सातवटै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै
काठमाडौँ । मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुने भएका छन् । शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।...