मुख्यमन्त्री कार्कीले भने-राजनीतिक अस्थिरताको दौड सुरु भयो  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मुख्यमन्त्री कार्कीले भने-राजनीतिक अस्थिरताको दौड सुरु भयो 


१४ असार २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजनीतिक अस्थिरताको दौड सुरु भएको बताएका छन्।

बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले नीति कार्यक्रम लाउने अघिल्लो दिन समर्थन फिर्ता लिएर अस्थिरताको सुरुवात गरिएको भएको बताएका हुन्। 

बैठकमा कार्कीले बजेट अध्यादेश पेस गरेका छन्। कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए।

अध्यादेश पेस गर्ने क्रममा उनले जेठ २३ गते माओवादी केन्द्रले विश्वासको मत झिकेपछि अध्यादेशबाट बजेट ल्याउनु परेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस