अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै
काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भएको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ। नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले...