प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस