माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे बस्दै


१९ पुस २०७८, सोमबार


काठमाडौँ । आज माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक बस्ने भएको छ ।

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ ।

निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको बैठकबाट पदाधिकारी चयन गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस