रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने
काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीशहरू दीपक कुमार कार्की र हरिप्रसाद फ्युँयालको संयुक्त इजलासले प्रतिवादीले घुसबापत लिएको भनिएको रकम उसले स्वेच्छाले माग गरी उसको...