एसओएसद्वारा चार बालबालिकाको उद्धार
तम्घास । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसओएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण...