‘फर्गिभ एण्ड फर्गेट’को आधारमा काम गर्नुपर्छ : डा.बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘फर्गिभ एण्ड फर्गेट’को आधारमा काम गर्नुपर्ने बताएका छन् । भट्टराईले आज संसदमा बोल्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगले ‘फर्गिभ एण्ड फर्गेट’ अर्थात ‘क्षमा गर र...