प्रधानमन्त्रीले आज समसामयिक विषयमा सम्बोधन गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले आज समसामयिक विषयमा सम्बोधन गर्दै


१९ पुस २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस