हावाहुरीमा आएका शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध लागे : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् । कास्कीको पोखरामा आज आयोजित राष्ट्रिय समन्वय...