सुदूरपश्चिम प्रदेश सभा : सरकारको नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले...