सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरु


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ।

प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिवारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस