एनसेल प्रकरणमा उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौँ । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिनाभन्दा अनुसन्धानपछि तयार भएको प्रतिवेदन समितिका संयोजक टंकमणि...