प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न तरुण दलको निर्देशन
काठमाडौँ । नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन र मध्यावधी निर्वाचनको विरोधमा देशैभर प्रदर्शन गर्न...