प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन शुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन शुरु


५ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ ।

आज देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा जिल्लस्तिरीय विरोध प्रदर्शन सभा लगायतका कार्यक्रमको आयोजना गर्ने गरी चौथो चरणको आनदोलन शुरु गरेको हो ।

यस्तै आन्दोलनको भोलीको कार्यक्रम प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने तयारी भएको छ ।

यस अघि प्रतनिधिसभा विघटनविरुद्ध सो समूहले विरोध प्रदर्शन गर्दै आएको छ ।

गत पुष ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि तयसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस