संघीय निजामती सेवा विधेयक संसदमा पेस « प्रशासन
prasaLogo
२३ चैत्र २०७७, सोमबार

संघीय निजामती सेवा विधेयक संसदमा पेस


प्रकाशित मिति : 5 April, 2021 4:52 pm

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस भएको छ ।

आज (सोमबार) दिउँसो १ बजे बसेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेस गरेकी हुन् ।

सम्बन्धित समाचार : संघीय निजामती सेवा विधेयक संसदमा पेस हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस