विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते
काठमाडौँ। पोखरा महानगरपालिका वडा नम्बर ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् । वनमा भेटाइएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार...