प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै


१ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परेकाहरूको उद्धार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जाने निर्णयमा पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस