प्रधानमन्त्रीको २४ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने तय
काठमाडौँ । भदौ १९ गतेदेखि सुरु भएको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्। महासभाको ७८ औँ सभालाई प्रधानमन्त्री प्रचण्डले...