हेलो सरकार पुनः सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेलो सरकार पुनः सञ्चालनमा


१७ भाद्र २०८०, आइतबार


फोहर व्यवस्थापन

काठमाडौँ । सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेल्लो सरकारको शुभारम्भ गरेका हुन्। हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो।

हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस