अब छिट्टै नयाँ सरकार बन्छ : दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै नयाँ सरकार बन्ने जानकारी दिएका छन् । शनिबार (आज) कपिलवस्तुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन्...