अब छिट्टै नयाँ सरकार बन्छ : दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब छिट्टै नयाँ सरकार बन्छ : दाहाल


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै नयाँ सरकार बन्ने जानकारी दिएका छन् ।

शनिबार (आज) कपिलवस्तुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

आज कपिलवस्तमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै प्रचण्डले अब छिट्टै नयाँ सरकार बन्ने जानकारी दिएका हुन् । उनले भने, ‘अब छिट्टै नयाँ सरकार बन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस