सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला अपेक्षाकृत नभएको बताएका छन् ।

प्रचण्डले भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ । यस विषयमा फैसला नहेरी थप टिप्पणी गर्दिन् ।’

अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको नामबाट त्यसअघि नै ऋषि कट्टेलले अर्कै पार्टी दर्ता गराइसकेकाले उनकै हुने फैसला गरेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस