देउवा भेट्न प्रचण्ड–माधव बुढानीलकण्ठ पुगे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवा भेट्न प्रचण्ड–माधव बुढानीलकण्ठ पुगे


प्रशासन संवाददाता

१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानीलकण्ठ पुगेका छन् ।

बुधवार चितवनको सभालाई छोडेर काठमाडौँ फर्के लगत्तै प्रचण्ड–माधव देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन्।

करिब १ः१५ बजे प्रचण्ड–माधव देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । अहिले उनीहरुबीच भेटवार्ता जारी रहेको देउवानिकट स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस