भारतीयलाई नेपाली नागरिकता दिने वडाध्यक्षसहित ५ जनालाई पक्राउ गर्न आदेश
काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका-३ का...