राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय...