प्रस्तावित राजदुत र सर्वोच्चका न्यायाधीशविरुद्ध ११ वटा उजुरी
काठमाडौँ । पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकमा पोर्चुगलका लागि...