उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित)


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधान न्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको परिषद्ले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस